राजेश हमाल बने कर्णाली शिवराजका ब्रान्ड एम्बासडर
neplays.com · Fri Jul 24 13:06:00 GMT 2026
काठमाडौं । महानायक राजेश हमाल नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत कर्णाली शिवराजले हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)