सर्पदंश बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम
lokaantar.com

रूपन्देहीमा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम गरिएको छ।
धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नवीन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरू गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)