गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने
khabarhub.com · Sat Jul 25 08:18:06 GMT 2026

काठमाडौं – खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने नगद सहयोगबाट समायोजन गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)