बालेनले सचिवालयका कुमार र असिमलाई दिए मन्त्रीसरहको सुविधा, अरूलाई के ?
clickmandu.com · Fri Jul 24 13:13:42 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार शाहले दुई जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री सरहको सेवा-सुविधा पाउने गरी नियुक्ति दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)