डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगियो
nepalnews.com · Sat Jul 25 07:05:20 GMT 2026

धनगढी। धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ।
धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्था बिग्रिएपछि चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)