राहतको पर्खाइमा बाढी पीडित
barnanmedia.com · Sat Jul 25 08:14:57 GMT 2026

बाजुराको बढीमालिका-९ का बाढीपहिरो पीडित राहतको परखाईमा छन् । गत शुक्रबार बिहान करिब ५ बजे आएको अविरल वर्षाका कारण यहाँ २३ घरमा बसोबास गर्दै आएका झण्डै ४० परिवार विस्थापीत बनेका छन् ।
बाढीपहिरोका कारण विस्थापित भएका ती परिवारहरु राहतको पर्खाइमा छन् । बाढीपहिरोले घरमा क्षति भएपछि अहिले उहाँहरुलाई बसोबास गर्ने ठाउँ छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)