सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट
khabarhub.com · Fri Jul 24 13:20:21 GMT 2026

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)