सीजेपी–सरकार वार्ताः दुई मागमा सैद्धान्तिक सहमति, धर्मेन्द्र प्रधानको राजीनामाबारे भोलिसम्म जवाफ
nepalpress.com · Fri Jul 24 13:20:07 GMT 2026
काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी)का प्रवक्ता आशुतोष रांकाले केन्द्र सरकारसँग भएको वार्तामा आन्दोलनका दुई मागमा सैद्धान्तिक सहमति भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले सरकारले नीट प्रश्नपत्र चुहावटबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा आन्दोलनकारीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)