भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
barnanmedia.com · Fri Jul 24 13:13:12 GMT 2026

नीट पेपर चुहावट प्रकरणलाई लिएर चर्किएको आन्दोलन समाधान गर्न भारत सरकार र युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’ (सीजेपी) बिच शुक्रबार औपचारिक वार्ता भएको छ । यद्यपि आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म देशव्यापी प्रदर्शन जारी रहने स्पष्ट पारेका छन् ।
शुक्रबार नयाँ दिल्लीमा भएको वार्तामा भारत सरकारका दुई वरिष्ठ मन्त्री तथा सीजेपीका दुई शीर्ष नेताको सहभागिता रहेको थियो । यो वार्ता सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेको केही घण्टापछि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)