सांसदलाई स्वकीय राख्न पाउने व्यवस्था व्यूँत्याएपछि प्रदर्शन
clickmandu.com · Sat Jul 25 08:33:46 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ ले बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दूरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)