वास्तविक अवस्था बुझ्न नाकाको छड्के अनुगमनमा निस्किएको हुँ : गृहमन्त्री गुरुङ
kendrabindu.com · Fri Jul 24 13:23:49 GMT 2026

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुदन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमितरूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन् ।
समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले छड्के अनुगमनका क्रममा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई स्थलगत निरीक्षण गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट सीमा क्षेत्रमा कार्यरत निकाय थप जिम्मेवार र चनाखो हुने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)