सीजेपीका प्रवक्ता आशुतोष रांकाले भने– सरकार हाम्रा दुई मागमा सहमत भयो
shilapatra.com · Fri Jul 24 13:26:00 GMT 2026

कक्रोच जनता पार्टी (सीजेपी)का प्रवक्ता आशुतोष रांकाले सरकारसँग भएको वार्तामा दुईवटा मागमा सहमति बनेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समार्फत लेखेका छन्, ‘सरकारले नीटबाट प्रभावित परिवारलाई क्षतिपूर्ति दिने र प्रदर्शनकारीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)