नेपालगन्जमा एकै दिन ६ शालिक अनावरण
nepalnews.com · Sat Jul 25 08:36:17 GMT 2026

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकामा आज एकैदिन ६ वटा शालिक अनावरण गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेन-जी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)