नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि प्रधानमन्त्रीको प्रतिवद्धता
nepaltvonline.com · Fri Jul 24 13:30:51 GMT 2026
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाउनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)