चितवनमा पहिचान हुन नसकेका ९६ वटा शव गाडियो
setopati.com · Sun Aug 30 02:43:51 GMT 2026

बाढीले बगाएर चितवन पुर्याएकामध्ये पहिचान हुन नसकेका शवहरू शनिबार गाडिएका छन्।
जिल्ला प्रशासन कार्यालयले बैठक बसेर निर्णय नै गरी पहिचान हुन नसकेका शवहरू शनिबार देवघाटको जंगलमा गाडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)