देउवा समूहले राष्ट्रिय भेलाको लागि १ सय ६५ क्षेत्रमा प्रतिनिधि खटाउने, कमान्डर तोक्न बाँकी
shilapatra.com · Fri Jul 24 13:45:14 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले २९ साउनको राष्ट्रिय भेलालाई सफल बनाउन विभिन्न उपसमिति बनाउने भएको छ ।
त्यस्तै, केन्द्रीय मूल आयोजक समिति गठन गर्न र अन्य निर्णय लिन १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रीय कार्यसमिति वा कार्य सम्पादन समितिको बैठक बोलाउने निर्णय भएको नेता मीन विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)