सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
khabarhub.com · Fri Jul 24 13:49:19 GMT 2026

विराटनगर – कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रुपैयाँ रकम प्रवाह गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)