सीमा क्षेत्रको निरीक्षण विशेष अनुगमन संयन्त्रले गर्छ : गृहमन्त्री
himalpress.com · Fri Jul 24 14:01:03 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा गृहमन्त्री गुरुङले आफूले विभिन्न स्थानको सीमा क्षेत्रमा पुगेर समस्याको पहिचान गरिसकेको भन्दै अब नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)