सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन
khabarhub.com · Fri Jul 24 14:01:39 GMT 2026

काठमाडौं – राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)