चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का
onlinekhabar.com · Sat Jul 25 09:08:04 GMT 2026

९ साउन, काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन अब बस्ने मन्त्रिपरिषद् बैठकले अगाडि बढाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)