‘बालमन बुझेर लेखेका गीतको अर्ब भ्युज पुग्यो’
nepalnews.com · Sat Jul 25 09:15:04 GMT 2026

बालसाहित्य र बालगीतमा गाउँले जीवन र परिवेशलाई निरन्तर अभिव्यक्त गर्दै आएका रामबाबु सुवेदी नेपाली साहित्यका सुपरिचित स्रष्टा हुन्। ‘मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म’ जस्तो पुस्तौँदेखि गुन्जिइरहेको लोकप्रिय बालगीतका स्रष्टा सुवेदी उमेरले आठ दशक पार गरिसक्दा समेत नयाँ नयाँ सिर्जनामा सक्रिय छन्। उनी अझै नयाँ गीतको रेकर्डिङ, भिडियो सम्पादन र सार्वजनिकीकरणमा व्यस्त छन्।
गत महिना मात्र सुवेदीका केही नयाँ गीत सार्वजनिक भए, जसमध्ये एउटाले विश्वकपको प्रसंग समेटेको थियो। जीवनभर नेपाली विषयका शिक्षक रहेका सुवेदीले यस अन्तर्वार्तामा राजपरिवारका सदस्यलाई समेत पढाएको रोचक अनुभव सुनाएका छन्। प्रस्तुत छ, बालसाहित्यकार सुवेदीसँग गिरिश सुवेदी ले गरेको बातचित :
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)