धुलिखेलमा रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा एकको मृत्यु
nepalpress.com · Sat Jul 25 09:13:26 GMT 2026

धुलिखेल । काभ्रेको सदरमुकाम धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् । रिसोर्टको स्वीमीङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौं, चन्द्रागिरीका बासिन्दा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)