कक्रोच युवा आन्दोलनसामु झुक्यो भारत सरकार, शिक्षामन्त्रीको राजीनामा
nepalpress.com · Sat Jul 25 09:10:48 GMT 2026

काठमाडौं । एक महिनादेखि चलिरहेको युवा आन्दोलनका कारण भारत सरकार पहिलोपटक झुकेको छ ।
कक्रोच जनता पार्टी र युवाहरुको आन्दोलनको मागबमोजिम शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)