निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
barnanmedia.com · Sat Jul 25 09:00:20 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको बताएका छन्।
शनिबार नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसका अवसरमा पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बताए। फेरि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)