नियामकीय व्यवस्था उल्लंघनमा राष्ट्र बैंकको कारबाही : एक वित्त कम्पनीलाई जरिबाना, दुई विकास बैंकका अध्यक्ष, सञ्चालक र सीईओ दण्डित
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै एक वित्त कम्पनीलाई जरिबाना तथा दुई विकास बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार रिलायन्स फाइनान्सले २०८२ फागुन १० देखि २०८३ वैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेकाले २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिबाना लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)