गरिमा विकास बैंकमा बालुवाटारको घर–जग्गा खरिदमा ३५ करोड घोटाला
bishowkhabar.com · Sun Jun 28 13:18:46 GMT 2026

काठमाडौं– गरिमा विकास बैंकले काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित घर–जग्गा खरिद गर्दा बजार मूल्यभन्दा निकै बढी रकम तिरेको भन्दै सो कारोबार विवादित बनेको छ ।
जग्गा र भवनको मूल्यांकनबीच ठूलो अन्तर देखिएपछि बैंकको निर्णय प्रक्रिया र मूल्यांकन प्रणालीबारे पारदर्शी छानबिन माग उठ्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)