अख्तियारमा परेका उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित
corporatenepal.com · Sat Jul 25 09:21:04 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/ ८३ को बार्षिक समिक्षा कार्यक्रम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका अध्यक्षतामा आयोगको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा आयोगका आयुक्त,सचिव, महाशाखा प्रमुख, आयोग मातहत कार्यालयका प्रमुख, आयोगका अनुसन्धान अधिकृत र ‘भर्चुअल’ माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगको समग्र काम कारबाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्य र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)