भारतमा शिक्षामन्त्रीद्वारा राजीनामा
bbc.com · Sat Jul 25 09:32:33 GMT 2026

भारतमा कक्रोच जनता पार्टी (सीजेपी)को अगुवाइमा जारी आन्दोलनबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले गत एक महिनादेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)