'नेपाल औषधिमा करिब ५० प्रतिशत आत्मनिर्भर' (भिडिओ)
setopati.com · Sat Jul 25 09:31:27 GMT 2026
औषधिमा आत्मनिर्भरताको कुरा गर्दा हाम्रो औषधि नीति र नेपाल सरकारको नीति तथा कार्यक्रमले जहिल्यै पनि स्वदेशी उद्योगलाई प्राथमिकता दिएको छ।
नीतिगत रूपमा पनि अत्यावश्यक औषधिमा आत्मनिर्भर हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। अहिलेको अवस्था हेर्ने हो भने हामी करिब ५० प्रतिशत आत्मनिर्भर छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)