प्रदेशमा सहकार्य गर्न अघि बढे एमाले-नेकपा, तीन दल मिल्न अनिच्छुक कांग्रेसको के छ रणनीति ?
nepalpress.com · Sat Jul 25 09:35:58 GMT 2026

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच खटपट आएपछि प्रदेश सरकार गठनमा नेकपा निर्णायक बनेको छ । नेकपाले अहिले दुवै पार्टीसँग समानान्तर संवाद गरिरहेको छ ।
यद्यपि, तीन दल मिलेर सरकार चलाउने प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि एमाले र नेकपाबीच छलफल अघि बढेको छ । एमाले अध्यक्ष ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल बसेर टुंग्याउनेसम्मको आन्तरिक तयारी भइरहेको नेताहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)