कञ्चनपुर प्रवेश गरेका भारती प्रहरीलाई स्थानीयले नियन्त्रणमा लिए, कर्नाटक फर्काइयो
onlinekhabar.com · Sun Aug 30 02:40:25 GMT 2026

१४ भदौ, धनगढी । नेपाली नागरिकलाई पक्राउ गर्न भन्दै कञ्चनपुरमा आएका भारतीय प्रहरीलाई फर्काइएको छ ।
शनिबार दिउँसो कर्नाटकबाट बलात्कार मुद्दाका आरोपी शंकर लुहारलाई पक्राउ गर्न भन्दै दोधाराचाँदनीस्थित घरमै पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)