युक्रेनको हतियार भण्डारमा रुसी ड्रोन हमला, ३७ जनाको मृत्यु
lokaantar.com

युक्रेनको राजधानी किभनजिकै रहेको हतियार भण्डारमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । घटनापछि करिब ४०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
शुक्रबार राति किभको बाहिरी क्षेत्रमा रहेको मायला गाउँमा युक्रेनी सेनाका लागि राखिएका हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिएको डिपोमा रुसी ड्रोनले प्रहार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)