भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा
rajdhanidaily.com · Sat Jul 25 09:52:33 GMT 2026

काठमाडौं
। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेका बेला प्रधानले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)