कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान
newsofnepal.com · Sat Jul 25 09:52:25 GMT 2026

काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न एकताबद्ध हुन आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)