काठमाडौं महानगरपालिकाबाट ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदानः महानगरवासी र विपन्न बिरामीले निःशुल्क सेवा पाउने
kalakarmi.com · Fri Jul 24 14:51:44 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ ।
महानगरवासी तथा विपन्न र वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले शुक्रवार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)