मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल
nepalpress.com · Fri Jul 24 14:50:02 GMT 2026

काठमाडौँ । सिन्धुपाल्चोकमा मापदण्डविपरीत सञ्चालन भएका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जनस्वास्थ्य कार्यालय र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि तथा बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालि सिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)