अब पशु चिकित्सकहरूले औषधि सिफारिस गर्न पाउने
barnanmedia.com · Fri Jul 24 14:41:57 GMT 2026

सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले गत जेठ १८ गते सरकारका नाममा परमादेश जारी गरेको हो। त्यसको पूर्णपाठ आज सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)