स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन
rajdhanidaily.com · Sat Jul 25 10:09:43 GMT 2026
वासिङ्टन
। संयुक्त राज्य अमेरिका र बेलायतले आगामी हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्च स्तरीय बैठक आयोजना गर्ने योजना बनाइरहेको एक्सियोसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)