१० राउड हवाई फायरले रोकिएन विहार आन्दोलन, कुटिए एसपी
bishowkhabar.com · Sat Jul 25 10:15:24 GMT 2026

काठमाडौं– निट प्रश्नपत्र बाहिरिएको विषय र लाठीचार्जविरुद्ध भारतभर विद्यार्थीहरूको प्रदर्शन शनिबार पनि जारी छ ।
बिहार बन्दको क्रममा पटना, सीवानलगायत ८ जिल्लामा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)