विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
ratopati.com · Sun Jun 28 13:27:15 GMT 2026
पोर्चुगलले कोलम्बियासँग बराबरी खेल्दा बलियो टिम क्रोएसियासँग राउन्ड अफ ३२ मै भिड्नुपर्ने भएको छ । निकै फर्ममा रहेको अर्जेन्टिना तुलनात्मक रुपमा सहज काबो भर्डेसँग परेको छ । जापानले ब्राजिलको सामना गर्नुपर्दा स्वीडेनले फ्रान्सको । समूह चरणका खेल सकिएसँगै रोचक नकआउट समीकरण बनेको छ । भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)