स्वस्तिश्री गुरुकुल फुटबल टोली फ्रान्स जाने
neplays.com · Sun Jun 28 13:27:00 GMT 2026
स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई शुभकामनासहित बिदाई गरेको छ ।
फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा पुष्प बिष्ट (ज्वाला) छन् । असार २३ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन टोली असार २१ गते फ्रान्स जाने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)