डा. केसीलाई शिक्षा मन्त्रीको फोन, भने- माग सम्बोधन गर्न सरकार तयार छ
swasthyakhabar.com · Fri Jul 24 15:13:41 GMT 2026

धनगढी- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार साँझ डा. केसीसँग छलफलका लागि मन्त्री पोखरेलले उनका सहयोगी डा. अमृत जैशीसँग टेलफोन संवाद गरेका थिए। मन्त्री पोखरेलले डा केसीसँग संवाद गर्न खोजेपनि डा केसी आराम गरिरहेको समय परेकाले कुराकानी हुन पाएको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)