डा. केसीको उपचार व्यवस्थापन सुदृढ बनाउन अस्पताललाई निर्देशन
nepalnews.com · Sat Jul 25 10:25:56 GMT 2026

काठमाडौँ। पाँचबुँदे माग राख्दै बिहीबारदेखि २४औँ सत्याग्रहमा बसेका डा.गोविन्द केसीको उपचार व्यवस्थापन सुदृढ बनाउन अस्पताललाई निर्देशन दिइएको छ।
डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिएकी हुन्। उनले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)