डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
ratopati.com · Sat Jul 25 10:26:06 GMT 2026

काठमाडौँ । अनशनरत डा.गोविन्द केसीको माग सम्बोधनका विषयमा सरकारले वार्ता टोली धनगढी पठाउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा,विज्ञान तथा खेलकुद मन्त्रालयले वार्ता टोली पठाउन लागेको हो । डा.केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)