धर्मेन्द्र प्रधानको राजीनामापछि सोनम वाङचुक- यो लोकतन्त्रको जित हो
onlinekhabar.com · Sat Jul 25 10:21:08 GMT 2026

९ साउन, काठमाडौं । अभियन्ता सोनम वाङचुकले शनिबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको स्वागत गर्दै यसलाई ‘लोकतन्त्रको जित’ को संज्ञा दिएका छन्।
उनले कक्रोच जनता पार्टी (सीजेपी), जेनजी र देशभरका नागरिकहरूले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)