इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
barnanmedia.com · Sat Jul 25 10:14:38 GMT 2026

इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा प्यालेस्टिनीहरूको घर–घरमा छापा मारेर दर्जनौँ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा चार प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)