इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा छलफल
himalpress.com · Fri Jul 24 15:18:45 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)