डा. गोविन्द केसीका सहयोगी डा. अमृतलाई शिक्षामन्त्रीले गरे फोन, के भने?
setopati.com · Fri Jul 24 15:27:03 GMT 2026
अनसन बसिरहेका डाक्टर गोविन्द केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षामन्त्री सस्मित पोखरेलबीच कुराकानी भएको छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) मा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डा. केसी धनगढीमा अनसन बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)