निर्वाचन क्षेत्रमा भेटघाटको क्रममा रास्वपा सांसद लडेर घाइते
nepalpress.com · Fri Jul 24 15:26:37 GMT 2026

रूपन्देही । गुल्मी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी लडेर घाइते भएका छन् । उनी आफ्नै निर्वाचन क्षेत्र धुर्कोटमा भेटघाटको क्रममा लडेर सामान्य घाइते हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार उनी धुर्कोट आधारभूत अस्पतालमा उपचार तथा निरीक्षणपछि नियमित भेटघाटमै रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)