पृथ्वी राजमार्गको छिर्कनेमा माइक्रो दुर्घटना, आठजना घाइते
baahrakhari.com · Fri Jul 24 15:25:04 GMT 2026

गण्डकी । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा शुक्रबार दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी आठजना घाइते भएका छन् ।
गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)